Header Ads

भूकम्पपीडितका लागि ब्रिटिस अभिनेत्री लुम्लेले संकलन गरिन् पाँच अर्ब सात करोड

लन्डन् । भूपू गोर्खा सैनिकहरुकै शब्दमा शब्दमा ‘गोर्खाली चेली’ जोआना लुम्लेको नेपाल साइनो अझ दरिलो भएको छ ।

 गोर्खा न्यायिक अभियानमार्फत समस्त भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउन कम्ती योगदान रहने यी ब्रिटिस अभिनेत्रीको ।

 सन् २००९ मा आवासीय अधिकार दिलाएपछि धेरैले ठाने– आफ्ना पिताले गोर्खा राइफल्स् अन्तर्गत १८ वर्ष गोर्खा सैनिकहरुका साथ रहेर दोस्रो विश्वयुद्वसमेत लडेका कारण उनी गोर्खाहरुसँग झने बढी समर्पित भइन् ।

 भूकम्पपीडितहरुका लागि उनले गरेको नेपाल अर्थक्वेक अपिल बाट शनिबारसम्म पाँच अर्ब सात करोड रुपैयाँ संकलन भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.