Header Ads

नाच्न नमानेपछि डान्सरलाई गोली हानियो !

एजेन्सी । भारतको उत्तर प्रदेश–बिहारमा विवाहको एक समारोहमा एक महिला डान्सरलाई जन्तीले हत्या गरेका छन् ।

 जब रातीसम्म डान्स गरेर थाकेकी ती महिलाले त्यसपछि डान्स नगर्ने बताइन्, वेहुलाका साथी बब्लू कुमारले उनलाई गोली हानी हत्या गरे ।

 भारतीय संचार माध्यमका अनुसार बब्लूले ती डान्सरलाई आफूलाई मन पर्ने गितमा नाच्न भनेका थिए ।

तर, ती डान्सरले नमानेपछि गोजिबाट बन्दुक निकाले र फायरिङ गरे । घटनापछि पुलिसले बब्लुलाई पक्राउ गरेको छ ।

Powered by Blogger.