लिंग फुलेर ३ केजी भएपछि…अब के भो होला अनुमान गर्नुहोस् !
एजेन्सी । यो घटना नेपालको नभई एक जर्मनीका पुरुषले लिंगमा सिलिकन भर्नका लागि सुई लगाएपछि उनको लिंग बढेर बाहिरै देखिने भएको छ ।
४५ वर्षीय मिका स्टुन्जको लिंग फुलेर तीन केजी हुन् पुगेको हो ।
जसमा लम्बाई ९ इन्च र चौडाई ३.५ इन्च भएको छ । संचार माध्यमका अनुसार उनले यौन सम्पर्क गर्दा महिलालाई सन्तुष्ट बनाउन सुर्य लगाएका थिए ।
तर, अहिले उनी आफैलाई यौन सम्पर्क गर्दा कठिन भएको छ । उनले जर्मनको एक संचार माध्यमसँग कुरा गर्दै आफ्नो लिंग निकै सानो भएकाले आफूले ठूलो बनाउन चाहेको तर अहिलेको जस्तो ठूलो बनाउन पनि नचाहेको बताएका छन् ।
उनले घटनापछि आफ्नो लिंगमा काबु राख्नका लागि एउटा ब्यागको प्रयोग गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा