Header Ads

एक सातामा ४ रेक्टर स्केलमाथिका १ सय २४ भूकम्प

काठमाडौं, वैशाख २०। महाभूकम्प गएको एक साता बिचे पनि भूकम्पको धक्का आउने क्रम जारी छ । गोरखा महाभूकम्पको एक सातापछि शनिबार बिहान ११ बजेर २० मिनेटमा भूकम्पको पहिलाको स्थान गोरखाको बारपाक नै भूकम्पको केन्द्रबिन्दु बन्यो ।

त्यसपछि शनिबार अन्य भूकम्प मापन गरिएको छैन् । गोरखा महाभूकम्पको तुलनामा कम रहेको भूकम्पको धक्का ५ दशमलव १ म्याग्निच्युट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोृ छ ।

त्यस्तै, बुधबार बिहान ११ बजेर १३ मिनेटमा सिन्धुपाल्चोक बेन्द्र भएर ४, सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाई बिहान ९ बजेर ३२ मिनेटमा ४ दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसरी नै लगातार हालसम्म १ सय २४ धक्का गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
Powered by Blogger.