हरेक कुरा साझा - दुई बहिनीको एउटै प्रेमी
एजेन्सी । लूसी र एन्ना डीसिन्क्वी आफ्नो जीवनका हरेक क्षणसँगै बिताउँछन् । हरेक कुरा उनीहरुको साझा हुन्छ । यहाँसम्मकी प्रेमी पनि एउटै । उनीहरु प्रेमीसँग एउटै बेडमा सुत्छन् । साथै भोजन पनि बराबर नै ।
यतिमात्रै कहाँ होर १ उस्तै देखिन उनीहरुले २ लाख ५० हजार डलर प्लास्टिक सर्जरीमा खर्चिएका छन् । उनीहरुले उस्तै ओठ, आँखीभौं तथा ब्रेस्ट बनाएका छन् ।
उनीहरु कहिल्यै एकअर्काबाट टाढा रहन्नन् । पश्चिम अष्ट्रेलियाको पर्थ निवासी यी जुम्ल्याहा एक मिनेटको अन्तरमा जन्मिएका थिए ।
जापानका एक टिभी शोका निर्माताले उनीहरुलाई युट्युवमा देखेर उनीहरुलाई आफ्नो शोमा बोलाएका थिए । मानिस त परको कुरा कम्प्युटरले समेत उनीहरुलाई छुट्याउन सक्दैन ।
सोहीकारण उनीहरुलाई वर्ल्डस् मोस्ट आइडेन्टिकल ट्विन्सको उपाधि दिइएको छ ।