इज़रायलमा रहेका नेपालीहरुले यसरी गरे प्रार्थना
साप्ताहिक छुट्टीमा निस्किएका नेपालीहरुले तेल अभिवाको चिल्ड्रेन पार्कमा क्यान्डल बाट नेपालेको नक्सा बनाइ त्यस भित्र नेपाल लेखिएको थियो र सुन्दर क्यान्डल बाटनै नेपालको राष्ट्रिय झण्डा पनि बनाएका थिए । अंग्रेजीमा PRAY F0R NEPAL लेखि सबैले मातृभूमीलाई सम्झिए । विभिन्न विवस र बाध्यताले आफ्न मातृभूमी बाट कोशौं दूर रहे पनि नेपाल दुखेको यस घडीमा सम्पूर्ण नेपालेहरु दुखेका छन् , रुयेका छन् । र, साथै आ-आफ्नो ठाउँ बाट साथ् र सहयोग जुटाउन हर सम्भव लागि परेका छन् । तस्विर, पुष्प कार्की : नारीदर्पण
