मिति: वि.सं.२०७२ साल जेठ ५ गते। मंगलबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
आज मिति 2015-05-19 तारिख, उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। प्रतिपदा तिथि, जेठ ५ गते । मंगलबार। अनुसार तपाईंको राशी यस प्रकार छ !
घरायसी समस्या बढ्नुका साथै अरूको विश्वास बढ्नेछ। खर्च, विवाद बढ्नेछ। सम्मान प्राप्तिमा मित्रको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
मन प्रसन्न रहनेछ। अध्ययनमा आंशिक सुधार आउनेछ। भाग्योदय हुनेछ। प्रतिस्पर्धा बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।
मनमा द्विविधा बढ्नेछ। अनावश्यक चिन्ताले सताउन सक्छ। राजनीतिक अन्योलताले तनाव उत्पन्न गराउला। नैराश्यता बढ्नेछ।
साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार मानसमान, पदप्रतिष्ठा प्राप्त हुनेछ। सोम, मंगलबार सबै प्रकारले लाभदायक रहनेछ। अरूको सहयोग पाइनेछ। बुध, बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
धार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ। प्रशंसा बढ्नेछ।
सोच्ने शक्ति एवं पराक्रम बढ्नेछ। कृषिकार्य प्रभावित हुनेछ। नयाँ साथी बन्नेछन्। दायाँ अंगको पीडा हुने देखिन्छ।
आत्मशक्ति बढ्नेछ। खानमा ध्यान दिनुहोला। न्याय प्राप्ति हुनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ। र आध्यात्मिक क्षेत्रमा सुधार आउनेछ।
विद्यामा प्रगति हुनेछ। चिन्ता बढ्नेछ। वैदेशिक यात्राको हुन सक्छ। मानसिक परिवर्तन हुनेछ। शारीरिक आलस्यता बढ्नेछ।
अधुरा कामहरू बन्नाले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक पक्ष सबल रहनेछ।
समय अनुकूल रहनाले कार्यमा सुधार आउनेछ। अल्झनमा परेका कार्यहरू सुचारु हुनेछन्। कार्यमा सम्मान प्राप्त हुनेछ।
दैनिक कार्यमा परिवर्तन हुनेछ। कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ।
प्राविधिक क्षेत्र सबल रहनेछ। कलाको क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजनाहरू बन्नेछन्।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अघरायसी समस्या बढ्नुका साथै अरूको विश्वास बढ्नेछ। खर्च, विवाद बढ्नेछ। सम्मान प्राप्तिमा मित्रको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोमन प्रसन्न रहनेछ। अध्ययनमा आंशिक सुधार आउनेछ। भाग्योदय हुनेछ। प्रतिस्पर्धा बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हामनमा द्विविधा बढ्नेछ। अनावश्यक चिन्ताले सताउन सक्छ। राजनीतिक अन्योलताले तनाव उत्पन्न गराउला। नैराश्यता बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोसाताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार मानसमान, पदप्रतिष्ठा प्राप्त हुनेछ। सोम, मंगलबार सबै प्रकारले लाभदायक रहनेछ। अरूको सहयोग पाइनेछ। बुध, बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेधार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ। प्रशंसा बढ्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोसोच्ने शक्ति एवं पराक्रम बढ्नेछ। कृषिकार्य प्रभावित हुनेछ। नयाँ साथी बन्नेछन्। दायाँ अंगको पीडा हुने देखिन्छ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेआत्मशक्ति बढ्नेछ। खानमा ध्यान दिनुहोला। न्याय प्राप्ति हुनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ। र आध्यात्मिक क्षेत्रमा सुधार आउनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युविद्यामा प्रगति हुनेछ। चिन्ता बढ्नेछ। वैदेशिक यात्राको हुन सक्छ। मानसिक परिवर्तन हुनेछ। शारीरिक आलस्यता बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेअधुरा कामहरू बन्नाले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक पक्ष सबल रहनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिसमय अनुकूल रहनाले कार्यमा सुधार आउनेछ। अल्झनमा परेका कार्यहरू सुचारु हुनेछन्। कार्यमा सम्मान प्राप्त हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दादैनिक कार्यमा परिवर्तन हुनेछ। कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिप्राविधिक क्षेत्र सबल रहनेछ। कलाको क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजनाहरू बन्नेछन्।
© Copyright : baralguru, All Rights Reserved.