Header Ads

१ लाखमा बिक्यो नेपाली क्रिकेटको जर्सी

काठमाडौं, वैशाख २० । अस्ट्रेलियामा बस्ने विजय शर्मा नेपालले भूकम्पपीडितको सहयोगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी एक लाख १५ हजारमा खरिद गरेका छन् ।

सिड्नीमा आयोजित कार्यक्रममा नेपाली कप्तान पारस खड्काले हस्ताक्षर गरेको जर्सी शर्माले किनेका हुन् ।

यो नेपाली खेलसँग सम्बन्धित कुनै पनि सामग्रीमा अत्यधिक मूल्य भएको खेलकुद वृत्तमा चर्चा छ ।

Powered by Blogger.