निरन्तरको झरीले महामारी निम्त्याउने खतरा
सिन्धुपाल्चोक, वैशाख १७ । महाभुकम्पछि निरन्तर परेको झरीका कारण जिल्लाका पीडितहरू झन् आपदमा परेका छन् ।
भुकम्पपछि लगातार परेको झरीका कारण प्रकोप पीडितहरूलाई झाडापखाला लाग्न थालेको छ ।
दुषित पानी तथा चौपायाको दुर्गन्धका कारण उनीहरूमा विभिन्न संक्रमण देखा पर्न थालेको हो ।
महाभुकम्पका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानी आपुर्ती बन्द हुुँदा उनीरूले खोला तथा कुवाको पानी खान बाध्य छन् ।
जसका कारण पनि महामारी फैलने खतरा देखिन्छ ।