यात्रुु ठग्ने चालकहरु यसरी परे प्रहरी फन्दामा - फोटो फिचर सहित
काठमाडौँ । शनिबार आएको विनाशकारी शक्तिसाली महाभूूकम्पले सबैभन्दा बढी बिनाश राजधानीमा गर्यो । भुुकम्पको झड्का रिकिएको भएता पनि जनमानसमा त्रास भने अझै घटेको छैन । भूूकम्प पछि राजधानीमा भोकमारी र महामारी चल्ने त्रासले दैनिक हजारौं सर्बसाधरणले राजधानी छोडीरहेका छन् । मंगलबार मात्रै ७ सय भन्दा बढी बसहरु थानकोट नाका भएर गएको प्रहरीले बताए ।
यसरि गरि काठमाडौंको कलंकीमा सैयौं यात्रुुहरु बस चढ्न तछाड-मछाड गरीरहेका थिए । बस व्याबासायीहरुले पनि यात्रुुको चापको मौका छोपेर यात्रुुलाई ठगेको सर्बसाधरणको गुुनासो छ । सधैं ५ सय भाडा पर्नेमा अहिले ३ हजारसम्म तिर्नुु परेको बताए । सर्बसाधरणको उजुुरीपछि यसरी ठग्ने कतिपयलाई प्रहरीले पक्राउ समेत गरेको छ । हेर्नुुहोस्, यात्रुु ठग्ने तीन यसरी पक्राउ परे । फोटो फिचर