Header Ads

आज मिति: २०७१ पुस ९ गते बुधबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?

    मिति: २०७१ पौष ९ बुधवार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    धन आर्जन हुनेछ। सन्तान प्राप्तिको योग छ। आफन्तको सहयोग मिल्नेछ। अध्ययनमा सुधार आउनेछ। मन चञ्चल रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार रहनेछ। रमाइलो यात्रा हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। अनावश्यक खर्च बढ्न सक्छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    अप्रिय समाचारले मन उदास हुनेछ। बौद्धिक प्रतिस्पर्धा बढ्नेछ। वाणीमा मधूरता आउनेछ। मनमा अन्योल उत्पन्न होला।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    विज्ञानमा रुचि बढ्नेछ। अनावश्यक शंकाका कारण आत्मीयतामा कमी आउनेछ। शारीरिक दुर्बलता बढ्नसक्छ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    कृषिकार्यमा सुधार आउनेछ। नवीन कार्य थालनीका लागी समय उचित छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। शिरमा पीडा बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    निर्णायक क्षमतामा कमी आउनेछ। पदोन्नतिको समय छ। कार्य सम्पादनमा अवरोध उत्पन्न हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मान्यजनबाट सहयोग प्राप्त हुनेछ। शारीरिक सौन्दर्य वृद्धि हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक यात्रामा सफलता मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सामाजिक क्षेत्रमा नेतृत्वको अवसर मिल्नेछ। साझेदारी कार्यमा सफलता प्राप्त हुनेछ। स्थानान्तरणको सम्भावना छ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    खर्चवृद्धि हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। ठोस पदार्थको व्यापारमा सफलता मिल्नेछ। धर्ममा रुचि बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    दाजुभाइको सहयोग प्राप्त हुनेछ। अध्ययनमा अवरोध हुनसक्छ। लेनदेनमा विवाद बढ्नेछ। यात्राको अवसर मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    कर्मप्रति निष्ठा बढ्नेछ। मनोरञ्जनमा समय बित्नेछ। व्यावसायका सम्भावना बढ्नेछन्। कफको समस्या बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    मानप्रतिष्ठा बढ्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। अध्ययनमा प्रतिस्पर्धा बढ्नेछ। मुद्दामामिलामा विजय हुनेछ।
Powered by Blogger.