आज मिति: २०७१ पुस १५ गते मंगलबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्त्वपूर्ण कार्यमा सफलता मिल्नाले मनमा हर्ष तथा कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। शारीरिक तथा मानसिक थकान बढ्न सक्छ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। अल्झनमा परेका कार्य बन्नेछन्। पठनपाठन तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको सहयोग मिल्नेछ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा मित्रजनहरूको सहयोग प्राप्त हुनेछ। अधुरा काम बन्नाले मन प्रसन्न हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ।
कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययनअध्यापनमा सफलता मिल्नेछ। विलासिताका सामग्री संग्रहमा रुचि बढ्नेछ। विशिष्टजनको सहभागितामा नयाँ योजना बन्नेछन्।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे धन प्राप्तिमा बाधा उत्पन्न हुनेछ। विशिष्ट मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक दुर्बलता बढ्नेछ। दैनिक कार्यमा अवरोध सामना गर्नुपर्ला। रमाइलो यात्राको योग छ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आफन्तको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते अर्थिक वृद्धिका सम्भावना छ। सिर्जनात्मक लेखनमा प्रगति हुनेछ। आफन्त तथा दाजुभाइको सहयोग मिल्नेछ। प्रेमीप्रेमिकाबीच सम्बन्ध सुमधुर रहनेछ।
वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु नयाँ सन्देश र शुभकामना प्राप्त होला। शिक्षामा गरिएको लगानीबाट लाभका संकेतहरू मिल्नेछन्। रोजगारीका अवसर प्राप्त हुने सम्भावना छ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे सन्तानको सहयोग र समन्वयबाट महत्त्वपूर्ण कार्य बन्नेछन्। लेखनकला र साहित्यको क्षेत्रमा प्रसस्त प्रगतिको सम्भावना रहेको छ। आयआर्जनमा अवरोध आउन सक्छ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि पारिवारिक सम्बन्धमा सुधार आउने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यापारव्यवसायमा प्रशस्त लाभ मिल्नेछ। पठनपाठनमा मन लाग्नेछ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा वैचारिक मतभिन्नता उत्पन्न हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। मानसम्मानमा वृद्धि हुने देखिन्छ। नयाँ कामको योजना बन्नेछ। सन्तान सुखमा बाधा आउला।
मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि कला क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजनाहरू बन्नेछन्। मान्यजनबाट प्रशस्त स्नेह प्राप्त हुनेछ। स्रोतः अन्नपूर्ण