Header Ads

श्रीमानलाई आफ्नै जम्ल्याहा बहिनीसँग नग्न अवस्थामा फेला पारेपछि…

एजेन्सी । आमरुपमा कुनै पनि श्रीमती आफ्नो श्रीमान अन्य कुनै महिलाका साथ देख्नु त परै जाओस् कुरा गरेको पनि मन पराउँदैनन् । अझ त्यसमा पनि आफ्नै जम्ल्यहा बहिनीसँग त झनै चाहँदैनन् । तर, यदि कुनै श्रीमतीले आफ्नो श्रीमानलाई आफ्नै जम्ल्याहा बहिनीका साथ नङ्ग अवस्थामा देखे के होला ? चीनमा एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

जहाँ एउटी श्रीमतीले श्रीमानलाई जम्ल्याहा बहिनीसँग नङ्ग अवस्थामा देखेपछि सडकमै यस्तो हालत बनाइन् यो थाहा पाएर तपाईसमेत आश्चर्यमा पर्नुहुनेछ । सोच्नुस त, यदि कुनै महिलाले आफ्नो श्रीमानलाई आफ्नी जम्ल्याहा बहिनीका साथ रोमान्स गरिरहेको देखिन्, त्यो पनि कार पार्किङ्गमा नङ्न अवस्थामा तब उक्त जोडीको हालत कस्तो होला ? चीनकी एक महिलालाई आफ्ना श्रीमान धोकेबाज भएकोमा शंका थियो ।

उनी कतै त कतै जान्दथिइन् कि उनका श्रीमानको चक्कर आफ्नै जम्ल्याहा बहिनीसँग चलिरहेको छ । मेट्रोमा प्रकाशित समाचारअनुसार २९ वर्षीया टिंग सुले आफ्नो श्रीमानको पिछा गर्दै एउटा सपिङ सेन्टर बाहिर पुगिन्। त्यहाँ टिंग एउटा मोबाइल फोन ट्रैकरबाट आफ्ना श्रीमानलाई आफ्नै जम्ल्याहा बहिनीका साथ रंगेहात पकड्न चाहन्थिइन् । टिंग जब आफ्नो श्रीमानको कार नजिक गइन् र अचानक उनले ढोका खोलिन् तब उनकै जम्ल्याहा बहिनीका साथ भित्र नङ्न अवस्थामा देखेपछि टिंगको होस उड्यो ।

जब उनका श्रीमान र जम्ल्याहा बहिनीले आफूहरु समातिएको थाहा पाए तब उनीहरु निःवस्त्र अवस्थामै कारबाट बाहिर निस्के। यो करतुतको सजाय स्वरुप उनीहरुले बिच सडकमा निकै लामो समय नाङ्गै उभिएर चुकाउनु पर्ने भयो ।

 यसरी बिच सडकमा यो नाङ्गो जोडीलाई देखेर बटुवाहरुसमेत आश्चर्यमा परे। विस्तारै घटनास्थलमा मानिसहरुको भिड बढ्यो र सबैले उनीहरुको तस्वीर लिन थाले । हेर्दाहेर्दै उनीहरुको तस्वीर संसारभर भाइरल भयो। यो घटनापछि टिंगले धोकेबाज श्रीमानको कुनै मतलब गरिनन् । उनी श्रीमानले लिएर आएको कारमा बसिन् र आफैले चलाएर उनीहरुले नग्न अवस्थामै सडकमा छाडेर घर फर्किइन्।
Powered by Blogger.