Header Ads

आज मिति: २०७१ पुस ४ गते शुक्रबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?


  • मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
-अचल सम्पत्ति प्राप्ति हुने योग छ। आफन्तहरूले धोका दिन सक्छन्। विदेश यात्राको योग छ। सरसामान हराउन सक्नेछ। मन उदास रहनेछ।

  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    -मनमा खिन्नता बढ्ने देखिन्छ। धार्मिक यात्राको योग छ। आफन्तको सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। पारिवारिक झमेला बढ्ला।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    -अध्ययनअध्यापनमा अवरोध देखिएला। शत्रुहरू शरणमा आउनेछन्। स्वास्थ्यमा सामान्य समस्या देखिएला। सामाजिक तथा राजनीतिक दायित्व बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    -अनावश्यक वादविवाद एवं तर्कबितर्कको सामना गर्नुपर्ला। स्वास्थ्यमा भने सामान्य सुधार हुनेछ। वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    -शत्रु परास्त हुनेछन्। पठनपाठनमा सामान्य रहला। सामाजिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। वैचारिक सद्भाव बढ्नेछ। खर्च वृद्धि हुनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    -पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। मानसम्मानमा वृद्धि हुनेछ। यात्रामा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    -व्यापारमा प्रसस्त लाभ हुनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। मानप्रतिष्ठा बढ्नेछ। दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध राम्रो बन्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    -शत्रु बढे पनि विजय तपाईंको हुनेछ। आफन्तको सहयोगले विशिष्ट कार्यको थालनी होला। अधुरा कार्यहरू पूरा हुनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    -साथीभाइ बढ्नेछन्। भाग्योदयको योग देखिन्छ। नयाँ कामको थालनी हुनेछ। कार्यव्यस्तता बढ्नेछ। न्यायिक क्षेत्रमा सफलता पाइने योग छ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    -आफन्तसँग रमाइलो भेटघाट होला। पराक्रम बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आए पनि खर्चमा वृद्धि हुनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    -नयाँ कार्यको थालनी हुनेछ। गरेका कार्यहरू सफल हुनेछन्। सन्तान सुख प्राप्त हुनेछ। व्यापारव्यवसाय सामान्य रहनेछ। सामाजिक लोकोपवाद लाग्न सक्ला।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    -कार्यमा उत्साह र विश्वास बढ्नेछ। अकस्मात् धनागमनको योग छ। यात्रा गर्दा सावधानी अपनाउनु राम्रो होला। धार्मिक कार्यमा रुचि बढ्नेछ।

  • स्रोत : अन्नपूर्ण पोस्ट
    Powered by Blogger.