Header Ads

मोबाइल माग्ने बालकको लिङ्ग महिलाले काटी दिएपछी !

एजेन्सी । बच्चा बच्चीले मोबाइल वा ल्यापटप चलाउन खोज्ने र नपाए दुःख दिने स्वाभाविक हो । तर चीनमा एक महिलाले मोबाइल मागेर दुख दिने बालकको लिङ्ग नै काटदिएकी छिन् । शु पान नामकी ३७ वर्षीय महिलाले छिमेकीको घरुमा बसेर आफ्ना प्रेमीलाई मेसेज पठाउन लाग्दा छिमेकीका ३ वर्षीय छोराले डिस्टर्व गरेपछि छोराको लिङ्ग नै काटिदिएको पुलिसले जनाएको छ ।

 मोबाइल मागेर दुःख दिने बालकलाई ती महिलाले छुरीले लिङ्ग नै काटिदिएकी थिइन् । वालककी आमा घर बाहिर गएको समयमा वालकले मोबाइल खेलाउन खोजेपछि लिङ्ग काटेर त्यहाँबाट भागेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

 आमा घर फर्किँदा गुप्ताङ काटिएर रगताम्मे भएका छोरालाई देखेपछि हतारिँदै हस्पताल पुर्‍याएकी थिइन् । स्थानीय अस्पतालका चिकित्सकले वालकको लिङ्ग जोडिदिएका छन् तर उनलाई थप उपचारका लागि बेइजिङ रेफर गरेका छ्न् । स्थानीय अदालतले बालकको लिङ्ग काट्ने महिलालाई ५ वर्षको जेल सजाय सुनाएको छ ।
तस्बिर मुनि भिडियो लिंक छ हेर्न न छुटाउनु होला !
Powered by Blogger.