Header Ads

सुष्मा कार्कीको मस्ती यस्तो छ : ५२ पत्तीको ५३ खेल

काठमाडौं । प्युठान जिल्लामा जन्मनु भएका एक प्रतिभासाली कलाकार पी एन सापकोटा हिजो आज निकै बेस्त हुनुहुन्छ बिगत लामो समयदेखि लोक दोहोरीको छेत्रमा निरन्तर रुप मा लागिरहनु भयकोछ । तेसोत सापकोटा विभिन्न सस्थामा आबद पनि हुनुहुन्छ पछिलो समयमा पी एन सापकोटा को आवाज मा ५२ पत्तीको ५३ खेल बोल को लोक दोहोरि गित आएकोछ भने उहा थुप्रै ईस्टेज तथा टि भी हरुमा कार्यक्रम प्रस्तोताको रुपमा पनि सकिय रहनु भएको छ । हालसालै बजारमा आएको ५२ पत्तीको ५३ खेल गित तिर्शना म्यूजिक मार्फत बजारमा आएको गितमा लय सब्द अर्जुन थापा मगर को रहेको छ भने सो गितमा सान्ति सुनार र पी एन सापकोटा आवाज सुन्न पाईन्छ ।

 यस गित को म्यूजिक भिडियो पनि निकै राम्रो भनेको छ यस म्यूजिक भिडियोमा हामीले सुष्मा कार्की पी एन सापकोटा को निकै राम्रो अभिनय देख्न सक्छौ । भने सोनीका र संजय को पनि अभिनय देख्न सकिन्छ तेसोत पी एन सापकोटाले हाल सम्म एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सक्नुभएको छ भने लोक तथा दोहोरि मात्र नभई चलचित्र मा समेत हात हाल्नु भयको छ । नेपाली चलचित्र कसले बनायो मा यो चलचित्र मा पी एन सापकोटाको मुख्य भूमिका रहेको छ भने सो चलचित्र छिट्टै चल्ने क्रममा रहेको जानकारी पी एन सापकोटा गराउनु भएको हो । पी एन सापकोटा र रन्जिता गुरुङ को अभिनय भएको अर्को गित तिम्रोमेरो समन्ध टुट्नु हुन्न भन्ने गित नि छिट्टै आउने जानकारी उहा गराउनुहुन्छ ।
Powered by Blogger.