एक घन्टामा ९० पटक चरम यौनआनन्द पाउने यो कस्तो रोग ?
एजेन्सी । यौन सम्पर्कको क्रममा चरम सुख पाउनु सबैको लागि खुसीको कुरा हो । तर भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । त्यस्तै भएको छ एक ३० वर्षीया युवतीलाई । कतिपयलाई चरम यौन आनन्द पाउन धेरै समय लाग्छ । कतिलाई त यो दुर्लभजस्तै हुन्छ ।
तर एरिजोनाकी कारा जिनकीलाई यही चरम सुख तनावको बिषय बनेको छ । उनलाई सेक्सुअल डिस्अर्डरको यस्तो समस्या छ, जसको कारण उनलाई एक घन्टामा झण्डै ९० पटक चरम यौन सुख प्राप्त हुन्छ । कारालाई लागेको यस्तो दुर्लभ रोगको नाम हो परसिसटेन्ट जिनियल अराँसस डिसअर्डर ।
रोजनालाई ६ घन्टासम्म लगातार यस्तो समस्या हुन्छ । यस बिरामीको कारण उनको पारिवारिक जिन्दगी नै ध्वस्त बनेको छ । उनी शपिङमा निस्कन पाउँदिनन् । स्कूलबाट बच्चा पनि लिन जान पाउँदिनन् । उक्त बिरामीका कारण उनलाई आफ्नै घर कैद बनेको छ ।
अंग्रेजी वेबसाइट मेल अनलाईनसँग कुराकानी गर्दै उनले भनेकी छिन्, ‘म धेरै दुःखी छु किनकी म कहीँ पनि जान सक्दिन । मैले बच्चा र साथीहरुकोमा जान पनि छाडिदिएकी छु ।
यदि म बच्चाकोमा गएँ भने मलाई अचानक उक्त रोगले आक्रमण गर्यो भने बच्चाका साथीहरुले के सोच्लान् ?’ उनी अगाडि भन्छिन्, ‘यस्तो कुरा सोच्दा पनि मलाई लाज लाग्छ । मेरो शरीरमा के दौडन्छ, मलाई नै थाहा हुँदैन । म त्यसलाई रोक्न पनि सक्दिन ।’