Header Ads

कहिल्यै नबिउझने गरी सुतेको सुतेई भए प्रेमबहादुर

प्रदिप राई, कार्तिक -१४, क्वालालम्पुर (मलेसिया) । मलेसियाको रावाङ स्थित धनकुटा जिल्लाका प्रेमबहादुर मगरको सुतेको सुत्यै अवस्थामा मृत्यु भएको छ । अघिल्लो दिन बेलुका खाना खाएर सामान्य अवस्थामा सुतेका प्रेमबहादुर अक्टोबर २७ तारिखका विहान ओछ्यानमै मृत भेटिए ।

उहाका साथीहरुले बताए। हाल प्रेमबहादुरको शव पोस्टमार्टमका लागि सेलाङ्गर हस्पिटलमा राखिएको छ । काठमाडौंस्थित कान्तिपुर म्यानपावरबाट मलेसियाको ‘सेपको एसडीएन बीएचडी’ रावाङ्गमा कार्यरत थिए ।

उनको शबलाई नेपाल पठाउने प्रकृया भईरहेको कम्पनीले बताएको छ । उनी १४ महिना अगाडि मलेसिया आईपुगेका थिए । प्रेमबहादुरको परिवारमा श्रीमती र ४ छोरी छन् ।
बिचरा नेपालीको जिन्दगि प्रबासमा पुगेर !

Powered by Blogger.