भ्रमण गर्न परपुरुषसँग रात बिताउन तयार युवती ...
एजेन्सी । चीनमा बिदा मनाउँदा केटीसँगै मनाउन पाइने भएको छ । चिनियाँ युवती जु पेङगले सामाजिक सञ्जाल ‘वेइबो’ मार्फत बिदा मनाउन चाहनेले मसँगै मनाउन पाउनुहुन्छ भन्ने विज्ञापन गरेपछि त्यस्तो सुविधा मिल्ने भएको हो । पेङगले विज्ञापनमा मलाई घुमाउन चाहनेले खर्च सबै व्यहोर्नु पर्ने सर्त राखेकी छन् ।
साथै घुमाए पछि एक रात सँगै सुत्न पाइने कुरा पनि खुलाएकी छन् । उनले विज्ञापनमा हेर्दा सुन्दर, ३० वर्षभन्दा कम उमेर, ६ फिट उचाइ भएकाले मात्र सम्पर्क गर्न सक्ने उल्लेख गरेकी छन् ।

साथै घुमाए पछि एक रात सँगै सुत्न पाइने कुरा पनि खुलाएकी छन् । उनले विज्ञापनमा हेर्दा सुन्दर, ३० वर्षभन्दा कम उमेर, ६ फिट उचाइ भएकाले मात्र सम्पर्क गर्न सक्ने उल्लेख गरेकी छन् ।


