Header Ads

झापामा अपाङ्गलाई बलात्कार गर्ने पक्राउ

सुरुङ्गा (झापा) । अपाङ्गलाई बलात्कार गरेको आरोपमा धाइजनबाट प्रहरीले धाइजन–३ निवासी ४५ वर्षीय पूर्णबहादुर सिलवाललाई आज पक्राउ गरेको छ।

 पीडितको आजै मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रहरी निरीक्षक मनोज सापकोटाले जानकारी दिनुभयो ।

Powered by Blogger.