एक सातादेखि कसरि हराए चिनियाँ युवती नेपालमा ?
काठमाडौँ, कत्तिक १० । तिब्बत हुँदै नेपाल घुम्न आएकी २७ वर्षीय चिनियाँ युवती गुओ सियाओफाङ एक सातादेखि बेपत्ता भएकी छन्।
तिब्बतबाट १८ अक्टोबरमा एक्लै काठमाडौँ प्रवेश गरेदेखि उनीसँग सम्पर्क टुटेको भन्दै परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन्।
गुओ मध्य चीनको हुवेइ प्रान्तको राजधानी उहानकी विद्यार्थी भएको आजको नागरिक दैनिकमा खबर छ। chiniseशनिबार राती उनको माइक्रोब्लगमा ‘हुवेइकी युवती नेपालमा बेपत्ता’ शीर्षकमा सूचना दिइएपछि उनको गृहनगर उहानमा हल्लीखल्ली मच्चिएको थियो। माइक्रोब्लगमा यो सूचना तीन लाख ६० हजारले हेरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
सियाओफाङका विद्यार्थी साथीहरूले उनी सिचुवना हुँदै तिब्बतबाट नेपाल प्रवेश गर्ने बेलासम्म माइक्रोब्लगमा फोटो अपडेट गरेको तर त्यसपछि बेखबर रहेको जनाएका छन्।

बिस्स्तारमा तलको भिडियो पनि हेर्नुहोस !