ऐश्वर्या रायका पुराना मोडलिङ तस्बिरहरु : हेरौ फ्ल्यासब्याक झलक ...
ऐश्वर्या रायलाई संसारको सबैभन्दा राम्री महिलाको रुपमा हेरिन्छ । छोरीको आमा भइकन पनि उनको सुन्दरतामा केहि पनि कमी नआएको उनका प्रशंसकहरु बताउँछन् । अहिले सफलताको शिखरमा पुगेकी ऐश्वर्या राय कुनै बेला मोडलिङ क्षेत्रमा नै जम्न कसरत गरिरहेकी थिइन् । उनले आफ्नो करियरको सुरुवात मोडलिङ क्षेत्रबाट सुरु गरेकी हुन् । ९० को दशकमा पढाई छोडेर उनी मोडलिङमा प्रवेश गरेकी हुन् । केहि समयको अन्तरालपछि उनले ल्याकमे, पेप्सीजस्ता ठूला कम्पनीहरुसँग सहकार्य गरेकी थिइन् । यसरी नै उनको करियरले सफलता चुम्दै गएको थियो ।
यहाँ ऐश्वर्याका ती दिनहरुको तस्बिर दिइएको छ, जतिबेला उनी मोडलिङमा आफ्नो नाम स्थापित गर्न कसरत गरिरहेकी थिइन् । हेरौँ तस्बिरहरुः
