काका–भतिजीको गहिरो प्रेममा परेर एउटै पासोमा झुण्डिए ... यहि हो त लव !
सोलुखुम्बु, कात्तिक ९ । सोलुखुम्बुको वाकु–४ स्थित सिबुचे जंगलमा एक युगल जोडीले पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
वाकु–३ का गोकल राई र सविता राईले सुसाइड नोट लेखि एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरु गत साउनदेखि बेपत्ता थिए । उनीहरुको शवको अवशेष मात्र झुण्डिएको अवस्थामा भेटिएको हो । उनीहरुले घरबाट भागेपछि साउन ११ मै आत्महत्या गरेको सुसाइड नोटको मितिका आधारमा प्रहरी जनाएको छ । प्रहरीले सुसाइड नोटको आधारमा उनीहरुको पहिचान गरेको हो ।
आपसमा प्रेम सम्बन्ध भएपनि नाताले काका भतिजी पर्ने हुँदा घरपरिवार र समाजले इन्कार गरेको अवस्थामा उनीहरु घरबाट एकसाथ भागेका थिए ।
तीनमहिना आत्महत्या गरिएको भनिएपनि साउन र भदौको पानीका बाबजसद पनि सुसाइड नोट पढ्न सकिने हुनुलाई स्थानीयले शंकास्पद रुपमा लिएका छन् ।

भिडियो रिपोर्ट हेर्न तल क्लिक गर्नुहोला !