बलिउडको सबैभन्दा लामो चुम्बन ...
बलिउडमा सबैभन्दा लामो ‘चुम्बन अर्थात किसिङग सिन’ भएको चलचित्र आउने भएको छ । दिवाकर बनर्जीले निर्देशन गरेको ‘डिटेक्टिभ व्योमकेश बख्सी’ नामक चलचित्रमा नायक सुशान्त सिंह राजपुत र नायिका स्वस्तिका मुखर्जीले लामो चुम्बन गरेका हुन् । सन् १९४० को कोलकत्ताको पृष्ठभूमिमा आधारित सो चलचित्रमा दर्शकलाई केहि नयाँपन देखाउनका लागि किसिङग सिन राखिएको निर्देशक बनर्जीले प्रष्ट पारे ।



