नुवाकोटको भैरबि मन्दिरको मुकुट चोरीमा संलग्न सार्बजनिक
काठमाडौँ, कार्तिक १३ । नुवाकोटको भैरबी मन्दिरबाट चोरी भएको बिभिन्न सामान सहित चोरीमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले आज पत्रकार सम्मेल मार्फत सार्बजनिक गरेको छ ।
गत साउन ३१ गते भैरबी मन्दिर नुवाकोटबाट भैरबि मन्दिरको मुकुट,चाँदीको सिक्रीको टुक्का १ थान , दानपेटिका १ थान , सिक्का सहितको करुवा १ थान सहित चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले सार्बजनिक गरेको हो ।
पक्राउ पर्नेमा रसुवा सरमथली ५ बस्ने वर्ष २७ को प्रदिप मोक्तान , नुवाकोट सामरी १ बस्ने वर्ष १९ को सन्जोग नेपाली ,नुवाकोट खड्ग भन्ज्यांग ६ बस्ने वर्ष २३ को योगेन्द्र अधिकारि , नुवाकोट बिदुर नगरपालिका १ बस्ने वर्ष १९ को सुरेश तामांग , नुवाकोट बिदुर ८ बस्ने वर्ष १७ को बिजय आलेमगर , बिदुर ५ बस्ने वर्ष १७ को सुब्बा सुर्खेती , नुवाकोट मनकामना ३ बस्ने वर्ष २४ को तोरण लामा नुवाकोट सुर्यमोती २ बस्ने वर्ष ३० बर्षिय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटकका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो ।
मन्दिरबाट चोरी भएकाचोरी भएका समान मध्ये सिक्रिका टुक्का १ थान , मुकुटमा लगाउने किकिम्पा १ थान बरामद हुन बाँकि रहेको प्रहरीले जनाएको छ । चोरीमा अन्य ब्यक्तिहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भिडियो रिपोर्ट तल तस्बिर मुनि छ हेर्न नभुल्नु होला !