Header Ads

बिहेमा सुनको शौचालय दाइजो ...

ऐजेन्सी । बिहेमा के के दाईजो दिएको देख्नुभएको छ । भाँडाकुँडा, सरसामान, मोटरसाइकल, जग्गा वा घर । सायद हामीले देखेका यि कुनैमध्ये वा त्तिनै हुनुपर्छ । तर दुनियालाई अचम्मित बनाउनेगरि एक व्यक्तिले बिहेमा शौचालय उपहार दिएका छन् । तर यो शौचाल त्यति चानचुने भने होइन ।

सुनको शौचालय । यो समाचार हो साउदी अरबको । साउदीका राजा अब्दुल्लाले आफ्नी छोरीको विवाहमा सुनबाट पूर्णरुपमा बनेको शौचालय दाइजो दिएका छन् । त्यो एक पीरामीड जस्तै देखिन्छ ।

 विवाहमा लगाउने पहिरनका लागि नै उनले ३ करोड अमेरिकी डलर खर्च गरेका थिए । त्यो झण्डै नेपाली रुपियाँ ३ अर्ब रुपैयाँ बराबर हुन आउछ ।

 साउदी अरवका राजाले छोरीको विवाहको चर्चा कमाउन वैधानिक बाटोभन्दा बाहिर गएर यस्तो गरेको बताइएको छ ।जुन समाचार अहिले विश्वभर फैलिएको छ ।
भिडियो ताल छ हेर्न नभुल्नु होला !

Powered by Blogger.