Header Ads

अभिनेत्री केरीलाई बोल्ड सिन दिन अफ्ठेरो

हलिउड अभिनेत्री केरी बाशिङ्टनले आफूलाई बेड सिन वा अन्य अन्तरंग सिन दिन असहज लाग्ने खुलासा गरेकी छिन् । आफूले 'स्क्याण्डल' नामक चलचित्रमा शुटिङ गर्दा निक्कै असहज महसुश गरेको उनले बताएकी छिन् ।

 कन्ट्याक्ट म्यूजिकका अनुसार वाशिङ्गटनले आफ्ना सहकर्मी अभिनेता टोनी गोल्डविनसँग बेडसिन दिँदा अनौठो लागेको बताएकी छिन् । यो चलचित्रमा टोनीले अमेरिकाका राष्ट्रपति फिट्जगेराल्ड थमस ग्रान्ट थर्डको भूमिका खेलेका थिए ।

Powered by Blogger.