Header Ads

तातोपानी नाका: ‘बेहुली अन्माएपछिको घर जस्तै’ - भिडियो

सिन्धुपाल्चोक, वैशाख २६ । दैनिक तीन करोड बढी राजश्व संकलन हुने र सयौंको जमघट हुने नेपाल चीन सीमाको प्रमुख व्यापारिक नाका तातोपानी भूकम्पपछि यतिबेला बेहुली अन्माएको घर जस्तै सुनसान भएको छ । हेर्नुहोस ईमेज च्यानलले तयार पारेको  तलको एक रिपोर्ट  भिडियो ।

 bhukampa pachi Tathopani sunsan, imagechannel
Powered by Blogger.