Header Ads

मोडल सोफी डैलजेलको बक्षस्थल कानुन भन्दा महत्वपूर्ण

एजेन्सी । बेलायतको म्यानचेष्टरमा रहँदै आएकी पूर्व टपलेस मोडल सोफी डैलजेलले आफ्नो बक्षस्थलको तुलना कानुनसँग गरेकी छिन् ।

सोफीलाई एक बिषयमा अदालतमा उपस्थित हुनुपर्ने थियो । तर उनी भने बेल्जियममा आफ्नो बक्षस्थलको सर्जरी गराउँनमै व्यस्त थिइन् ।

सोफीले २ प्रहरीलाई आक्रमण गरेको आरोपमा अदालतको चक्कर लगाइरहेकी थिइन् । एक टेलिभिजनमा सोफीले भनेकी छिन्-’मेरो बक्षस्थललाई आकर्षक बनाउनु कानुन भन्दा महत्वपूर्ण कुरा हो ।

यसैले म अदालतले बोलाएको समयमा गइन् ।’ सोफी टेलिभिजनमा एडल्ट कार्यक्रम संचालन गर्छिन् । उनले यसअघि पनि बक्षस्थलको आकार बढाउन सर्जरी गरिसकेकी छिन् । एजेन्सीको सहयोगमा !
Powered by Blogger.