भूकम्पबाट मृतकको संख्या ८ हजार २१९ पुग्यो, ७६ हजार ६३८ घाइते
काठमाडौं, वैशाख ३० । भूकम्पका कारण नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २१९ पुगेको छ ।
७६ हजार ६३८ जना घाइते भएका छन् ।
वैशाख १२ मा आएको भूकम्पले ८ हजार १५४ र मंगलबार आएको भूकम्पले ६५ जनाको मृत्यु भएको गृहमन्त्रालयलाई उदृत गर्दै सूचना विभागले जनाएको छ ।
घाइतेहरुको राजधानीसहित बिभिन्न जिल्लामा उपचार भैरहेको छ ।