Header Ads

गर्लफ्रेण्डसँग रंगेहात समातिए बैंक म्यानेजर, चौकीमा श्रीमतीको रामधुलाई

एजेन्सी । बैंक म्यानेजरलाई आफ्नी श्रीमतीलाई ढाँटेर अर्की युवतीसँग लाग्नु निकै महंगो सावित भएको छ । पत्नीजस्तै घरमा लगेर रोमान्स गरिरहेका पति घरै छोडेर भागेका हुन् । १ यस दौरानमा समातिएकी महिलालाई भने बैंक म्यानेजरकी श्रीमतीले रामधुलाई गरेकी छन् ।

भारतको इलाहावादमा भएको उक्त घटनाबारे जानकारी पाएपछि प्रहरीले दुवै महिलालाई प्रहरी चौकी लगेका थियो, जहाँ बैंक म्यानेजर पनि आएका थिए । प्रहरी थानामा नै श्रीमानकी गर्लफ्रेण्डलाई ती महिलाले पिट्न छोडिनन् ।

म्यानेजर पत्नी रुचीले यस्तै अर्की युवतीको चक्करमा लागेर पति अनिल कुमारले आफूलाई अलग राखेको र दुई बच्चालाई पनि बेसहारा बनाएको बताएकी छन् । म्यानेजर पत्नी मध्यप्रदेशको कटनी जिल्लामा बस्छिन् । २००१ मा उनीहरुको विवाह भएको थियो ।

विवाहपछि अखनउ गएका अनिल कुमार सन् २००६ मा इलाहावाद सरुवा भएपछि त्यही उनीहरुको चक्कर सुरु भएको थियो । इलाहावादमा सरुवा भएपछि पतिसँग खासै राम्रो सम्बन्ध नभएकी उनले अर्कै युवतीसंग रंगेहात पक्राउ परेका हुन् ।
Powered by Blogger.