गान्धी पनि नेपालकै भएको चर्चा , ल जान्नुहोस !
काठमाण्डौ । भारतले नेपालको लुम्बिनीमा जन्मिनुभएका भगवान गौतम बुद्धबारे झुटो प्रचार सञ्चार माध्यममा गर्दै आइरहेका बेला भारतमा महामानव मानिने महात्मा गान्धी नेपालमा जन्मिएको चर्चा चल्न थालेको छ ।
महात्मा गान्धीलाई भारतले आफ्नो भनेर दाबी गरिरहेका बेला महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा भएको रहस्य बाहिर आएको हो। गान्धी पढाईको सिलसिलामा भारत गएको र त्यतै रहँदा गान्धीको मित्रता भगत सिंह संग हुन गएको बताइएको छ ।
ब्रिटिश सरकारको विरुद्ध भगत सिंहले आन्दोलन गरिरहँदा गान्धीले भगत सिंहलाई आन्दोलनमा सघाएका थिए । जसका कारण गान्धी चर्चीत हुँदै गए । यसै क्रममा आन्दोलनले सफलता पाएपछि ब्रिटिश सरकारले हार स्वीकार गर्नु परेको थियो । हार पछि ब्रिटिश सरकारले गान्धी लार्इ सोधेको थियो गान्धी तिमि एकदम बहादुर रहेछौ, मर्न देखी डर मान्दैनौं, भने पछि तिमि पक्कै झुटो बोलेको हुनु पर्छ, तिमि नेपाली हौँ ।
नेपाली हुनु पर्छ । तिमीले छिमेकि मुलुकलाई साथ दिएको देख्दा हामीलाई खुसि लाग्यो । यसपछि ब्रिटिश सरकारले गान्धीलाई भारतमै बस्न आग्रह गरे र येसो गरे मा ब्रिटिश सरकारले भारत छोड्ने बचन दियो । नेपाली भएकोले भारतको हितलाई हेरेर गान्धीले ब्रिटिश सरकारको प्रस्ताब लाइ स्वीकार गरे र भारतमा बसे ।
पछि ब्रिटिश सरकारले भारत पनि छोड्यो । अब नेपाल फर्कन्छु भन्ने सोचले गान्धी नेपाल फर्कने क्रममा गान्धी लाई गोलि हानि मारिएको हो भन्ने समाचारले चर्चा पाएको छ ।-स्रोत न्यूज अभियान डट कम बाट साभार !