Header Ads

प्रियंका कार्कीको ‘ब्लास्ट जवानी’ यस्तो छ - फोटो फिचरसहित

काठमाडौँ, चैत २३ । अभिनेत्री प्रियंका कार्कीको ‘जवानी ब्लास्ट’ भएको छ । एकै बर्ष आधा दर्जन जति चलचित्रमा अभिनय गरे पनि उनि अभिनित कुनै पनि चलचित्र सफल हुन सकेका छैनन् ।

 यद्दपी सफल चलचित्र ‘नाइँ नभन्नु ल २’मा उनले चरित्र अभिनेत्रीको रुमा अभिनय गरेकी थिइन् ।ब्य स्त तर असफल अभिनेत्री प्रियंका कार्की पछिल्लो समय कोरियोग्राफीमा समेत चासो दिन थालेकी छिन् ।

 प्रियंका अभिनित चलचित्र निरन्तर असफल हुदै गर्दा उनले सम्भवत कोरियोग्राफीमा पहिचान बनाउने देखिन्छ । उनले यस अघि‘पुन्टे परेड’ र ‘मिसन पैसा २’ का गीतमा कोरियोग्राफी गरिसकेकी छिन् ।

अहिले पुन: नया फिल्म ‘लुटेरा’को गितमा कोरियोग्राफी गरेकी छिन् ।प्रियंकाले फिल्ममा समाबेश ‘ब्लास्ट भयो जवानी’ बोलको गीतमा नृत्य संगै कोरियोग्राफी गरेकी छिन् ।-pnpmedianepal
Powered by Blogger.