मोदीले ‘देश अनुसारको भेष’ मिलाउदै भने– ‘भारत’ बुद्ध जन्मिएको देश’ - भिडियोसहित
काठमाडौ ।
‘देश अनुसारको भेष’ मिलाउदै सार्क सम्मलेनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री र संविधानसभाका सदस्यहरुको अगाडि बुद्ध नेपालमा नै जन्मिएको बताइरहादा हल तालीले गुञ्जायमान भएको थियो ।
‘देश अनुसारको भेष’ मिलाउदै सार्क सम्मलेनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री र संविधानसभाका सदस्यहरुको अगाडि बुद्ध नेपालमा नै जन्मिएको बताइरहादा हल तालीले गुञ्जायमान भएको थियो । त्यति बेला उनले बुद्ध नेपालमा नै जन्मिएको बताउदै नेपालको निकै प्रशंसा गरेका थिए । तर मोदीको यो भनाई भारत गएलगत्तै फेरिएको छ ।
उनी जापान गए र भारतलाई बुद्धको देश भनेर घोषणा गरे । उनको यो भनाईलाई नेपाली मिडियाले निकै महत्वपूर्ण ढङ्गले हेर्यो । अहिले पनि मोदीले त्यहि कुरा दोहोराएका छन् । जर्मन र फ्रान्सको भ्रमणको क्रममा गत बुधबार उनले भारतलाई बुद्धको देश भनेर नामांकरण गरेका छन् ।
मोदीले चान्सलर अफ जर्मन एन्जेलो मार्कोलसागको संयुक्त पत्रकार सम्मेलनमा बुद्ध भारतमा जन्मेको सगौरव व्याख्या गरे । उनले भने, ‘भारत महात्मा गान्धी र गौतमबुद्ध जन्मेको देश हो त्यसकारण भारतले राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य पाउनुपर्छ ।’