‘कोरिया जाने सपना तुहियो, ऋण कसरी तिर्ने ?’ यसरी ठगिए ३७ जना युवा (भिडियोसहित
काठमाडौं, वैशाख ७ ।कोरियामा रोजगारीका लागि प्रस्थान गर्ने बेलामा विमानस्थलबाट फर्काइएका ३७ जना युवाले आफूहरु बिचल्लीमा परेको गुनासो गरेका छन् ।
एडुकेसन कन्सल्ट्यान्सीले लगेको रोजगारीको प्रस्तावमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनुले विभाग नै उक्त घटनामा मिलेको आशंका गरिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।