युनाइटेड तेक्वान्दोको नयाँ शाखा हङकङमा पनि
हङकङ्ग । जोर्डन स्थित काउलुन पार्क स्पोर्टस सेन्टरमा युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको नयाँ शाखाको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ।
अकाडेमीका प्रेसिडेन्ट तथा मास्टर सैलेन्द्र राईद्धारा उद्धघाटन गरिएको उक्त कार्यक्रममा स्टुडेण्ट तथा ईन्सट्रक्टरहरुले उड ब्रेकिङ लगायतका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
वान्चाई, सेन्ट्रल, मङकक, माउन्सान लगायतका हङकङका विभिन्न स्थानमा यो सहित ८ वटा ब्रान्च रहेको उक्त अकाडेमीले हङकङमा आयोजना गरिने विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आइरहेको छ।