Header Ads

सबैभन्दा नराम्रो ड्रेसको उपाधि पाएपछि….फोटोफिचर सहित

एजेन्सी । लस एन्जल्समा आइतबार एमटीभी मूभी अवार्ड समारोह आयोजना गरियो । नोकिया थिएटरमा आयोजित समारोहमा करिबकरिब सबै विद्यामा अवार्ड वितरण गरियो । यस अवसरमा कयौ हलिउड स्टार र गायक रेड कार्पेटमा देखा परे । समारोहमा सबैभन्दा नराम्रो पहिरन अभिनेत्री बाय लिंग शैलेन वुडी र हैली स्टेनफेल्डको थियो । यसमध्ये ४५ वर्षीया नायिका बाय लिंगलाई सबैभन्दा नराम्रो पहिरनको अवार्ड प्रदान गरियो ।

अवार्ड पाएपछि उनले अलग अलग स्टाइलमा पोज दिएर फोटोसूट गराइन् । बायले गोल्डन कलरको ड्रैगन स्टाइलको ड्रेस लगाएकी थिइन् । समारोहमा भिक्टोरिया जस्टिस, कैट मारा, जेनिफर लोपेज, पेटे वेंट्ज, रैपर मशीन गुल केली ब्रेडली कूपर, जेनिफर लारेन्स, एलिजाबेथ बैंक्ससहित दर्जनौ सेलिब्रेटिज सहभागी थिए । mtv-movie-awards13 mtv-movie-awards14 mtv-movie-awards mtv-movie-awards1 mtv-movie-awards2 mtv-movie-awards3 mtv-movie-awards4 mtv-movie-awards5 mtv-movie-awards6 mtv-movie-awards7 mtv-movie-awards8 mtv-movie-awards9 mtv-movie-awards10 mtv-movie-awards11 mtv-movie-awards12
Powered by Blogger.