Header Ads

यस्तो छ ,सेक्स, स्वास्थ्य र समयको नालिबेली

सेक्सबारेमा समय निश्चित छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ भन्नेनै हो बिज्ञहरु भन्नछन् । अधिकांशले रातिमा सेक्स समय मान्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि स्वास्थ्यलाई राम्रो हुन्छ ।

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ ।

इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्नुस् मोटोपन घटाउनुस्
Powered by Blogger.