Header Ads

लक्ष्यमा पुगेपछि मात्र कुमारित्व तोड्छु : मोडल रीवेका वस्नेत

रामेछापबाट काठमाण्डौमा आई अध्ययन गर्ने रीवेका बस्नेत १ बर्षदेखी मोडलि क्षेत्रमा हुनुहुन्छ । र उहाँले नेपाली मोडलि क्षेत्रमा १ नं. मोडल बन्ने उदेश्य पनि लिनु भाको छ हेरौँ उहाँ कसरी १ नं. बन्नु हुन्छ त ? तपाईको घर कहाँ हो ?
मेरो घर रामेछाप ।
अनि मोडलिङ्ग क्षेत्रमा लागेको कति भयो ?
१ बर्ष ।
अनि नेपाली चलचित्रमा खेल्नु भाको छ की छैन नी ?
छैन
भोलीको उदेश्य के रहेको छ ?
म यही फिल्डमा राम्रो नं 1 बन्ने सोच ।
यो क्षेत्रमा लाग्ने रहर हो कि बाध्यता ?
मैले यो फिल्डमा केही गर्न  सक्छु भनेर आएको हु ईच्छा नभई काम हुदैन नी
यो क्षेत्रमा सेक्समा सम्झौता गर्नु पर्छ रे तपाई गर्नु हुन्छ
म काम नै गर्दिन बरु
तर कोइ संग सम्जौता गर्दिन
कसरी १ नंम्बर हुनुहोला त ?
आफनो पतिभा देखाएर हुने
अनि अ‍ैले के मा ब्यस्त हुनुहुन्छ ?
भिडियो मा बिजि छू
तपाँइको नजरमा सेक्स के हो ?
पकृतिक देन
अहिले समम सेक्सको अनुभव छ कि छैन ?
छैन अनुभब
अहिले सम्म सेक्सको प्रस्ताव कति आए होलान
आफुमा भर पर्ने कुराहो मलाई यस्ता कुराको चाहाना नभए र होला यस्तो आट गरेको छैन कसैले पनि
सेक्सको अनुभव लिन त आतुर हुनुहुन्छ होला नी होइन
छैन यसको लागी मेरो उमेर भ एको छैन
ब्लु पिल्म हेर्नु भाको छ
नही मलाई यस्तो कुरामा चासो लाग्दैन
तपाई भर्जिन नै हो अहिले सम्म अनि भर्जिन कहिले तोडेने हो नि
हजुर त्यो समय निक्कै टाढा छ जुन दिन म मेरो लक्षमा पुग्छु अनि बिवाह गरेसी मात्र
अन्तमा केहि भन्नु छ
केही गलत मान्छेका कारण नेपाली फिल्मी तथा मोडलिङ फिल्डका मान्छे गलत हुनाले यसमा लाग्ने केटीहरुलाई आज अलि फरक किसिमले हेर्ने चलनको अन्त्य गर्न चाहान्छु ।
=स्रोत/हाम्रो संदेश डट  कम 
Powered by Blogger.