यस्तो रहेछ स्तन आकर्षक बनाउने काइदा, तपाई पनि जानिराख्नेकी ?
–अकर्षक स्तनले महिलाको समग्र सौन्दर्य मात्र वृद्धि गर्दैन, आत्मविश्वास पनि बढाउँछ ।
–स्तनलाई आकर्षक लुक्स दिन सोही अनुसारको ब्रा लगाउनुपर्छ ।
–स्तनपान, गलत ब्राको प्रयोग तथा बुढ्यौलीले पनि स्तन झोल्लिन्छ र अनाकर्षक देखिन्छ । यद्यपि त्यसलाई सही ढंगबाट केयर गर्ने हो भने स्तनलाई आकर्षक लुक्स दिन सकिन्छ ।
–स्तनलाई आकर्षक देखाउन पूर्णरुपले फिट ब्रा लगाउनुपर्छ ।
–स्तनलाई राम्रको आकार प्रदान गर्न हल्का मसाज गर्नुपर्छ ।
–नियमित व्यायम एवं सन्तुलित आहारका माध्यमबाट पनि स्तनलाई आकर्षक देखाउन सकिन्छ । -एजेन्सीको सहयोगमा !