भारतले हार्दा धोनीकी पत्निले यस्तो भनिन्
विश्वकप क्रिकेटबाट साविक विजेता भारत बाहिरिएपछि भारतभरी खेलाडीका पुत्ला जलाउने देखि अनेक अनेक क्रियाकलाप भएका छन् ।अधिकाँशले उपकप्तान बिराट कोहोलीकी प्रेमिका अनुष्का शर्माको आलोचना समेत गरेका छन् ।
तर भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नि साक्षी धोनीले भने पतिलाई मात्र नभएर पुरै टिमको समर्थन गर्दै बचाउ गरेकी छिन् । कप्तान धोनीकी पत्नि साक्षीले भारत निक्कै राम्रो खेलेको र खेलाडीको बहादुरीको प्रशंसा गर्नु पर्ने बताएकी छिन् ।

सेमी फाइनल सम्म पुग्नका लागि खेलाडीहरुको ठूलो योगदान रहेको भन्दै उनले पतिको मात्र नभएर सबै खेलाडीको प्रशंसा गरेकी छिन् । उनले आफुलाई हार जित जीवनको पाटो जस्तो लाग्ने बताउँदै आफूलाई टिम इण्डिया घर फर्किने र पतिसँग भेट हुने समयको प्रतिक्षा चलिरहेको बताएकी छिन् ।