Header Ads

हेर्दा ज्यादै सिधा देखिने यी २१ बर्से केटाको करतुत सुन्नुभयो भने तपाइको मुटुनै काम्छ -हेर्नुहोस भिडियो

हेर्दा ज्यादै सिधा देखिने यी २१ बर्से केटाको करतुत सुन्नुभयो भने तपाइको मुटुनै काम्छ हेर्नुहोस तलको भिडियो बिस्तारमा !

आफ्नै ठुली आमाको बलात्कार पछि हत्या गर्ने यौन पिपासु ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलासा भएको छ ।

लेले गाविस- ७ काफलडाँडाकी सानुमाया कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । बलात्कार आरोपी कुँवर भने सोमबारमात्रै पक्राउ परेका हुन् । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।
Powered by Blogger.