अष्ट्रेलियामा मस्ति दिपक र दिपा श्री , यस्तो छ फोटो फिचर हेर्नुहोस
काठमाडौ । अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित कार्यक्रमा आफ्नो कला देखाउन यति खेर नेपाल टेलिभिजनबाट प्रसाररण हुने तितो सत्य र मेरी बास्सैका कलाकारहरु अष्ट्रेलिया पुगेका छन । टर्किस विमान दुर्घटनाका कारण ४ दिन सम्म त्रिभुवन विमानस्थल अवरोध भएपछि गएको मंगलबार राती कलाकारहरु अष्ट्रेलिया लागेका हुन ।
बुधबार साँझ ६ बजे हुने कार्यक्रमका लागि उनीहरु समयमा पुग्न सकेनन् ।

यो कार्यक्रमा सहभागी हुन गायिका आस्था राउत पनि गएकी छिन । तीन साता सम्म हुने कार्यक्रममा सहभागी भई तितोसत्य र मेरी वास्सैको टोली चैतको दोश्रो साता नेपाल फर्कने कार्यक्रम रहेको छ ।




