Header Ads

अभिनेत्री दीपिकाले अभिनय गरेको भिडियोलाई लिएर फिल्म नै बहिष्कार

एजेन्सी । बलिउडका चर्चितस्टार अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनय गरेको ‘माइ च्वाइस’ को भिडियोे पुरुष संस्करणमा पनि आएको छ ।

भिडियोमा पुरुषले प्रेमिका फेर्नु, घर अबेर आउनु र सबेरै निस्किनु, यौन र विवाहमा पुरुषको नै मर्जी हुने पुरुषवादी समाजको चित्रण गर्ने भिडियो बनेको छ ।

दीपिकाले अभिनय गरेको भिडियोमा भने विवाह, प्रेम, यौन लगायतका व्यक्तिगत कुरामा माहिलाको अधिकार हुने सन्देश बोकेको छ ।

सो भिडियोलाई दीपिकाले महिला सशक्तिकरण अभियानमा सघाउ पुग्ने बताएका छन्, भो कतिले बकवास भएको प्रतिक्रिया आएको छ । कतिपय आलोचकले दीपिकाको भिडियोलाई लिएर फिल्म नै बहिष्कार गर्ने बताएका छन ।
Powered by Blogger.