Header Ads

जर्मनको यात्रुवाहक विमान दुर्घटनाग्रस्त

एजेन्सी । स्पेनको बार्सिलोनाबाट १४२ जना यात्रु बोकेर जर्मनको डसेलडोर्सका लागि उडेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।

दुर्घटना भएको एअरबस ‘ए ३२०’ विमानमा चालक दलका ६ सदस्य र १ सय ४२ यात्रु सवार रहेका बीबीसीले जनाएको छ । बीबीसीले जनाए अनुसार विमान दक्षिणी फ्रान्सको जिन्योमा दुर्घटनामा परेको हो। विमान डसेलडोर्फबाट उडेको थियो।

Powered by Blogger.