Header Ads

तीन युवकसँग यसरि रोमान्स गर्दैै सनी लियोन - भिडियोसहित हेर्नुहोस

gphoto_2a9513e773 एजेन्सी । पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनको नयाँ चलचित्र ‘एक पहेली लीला’को नयाँ गीत ‘तेरे बिन…’ रिलिज भएको छ। उक्त गीतमा सनीका साथ अभिनेता भानुशाली पनि छन् । यो फिल्ममा सनी लियोनको फरक फरक भुमिका छ । चलचित्रको एउटा भागमा ३०० वर्ष पूरानो कथा देखाइनेछ । जसमा सनी लियोन गाउँकी सोझी युवतीको भूमिका छिन् । यस्तै अन्य भूमिकामा सनी सहरको हट र ग्ल्यामर्स युवतीका रुपमा देखिने छिन् ।हालै सार्वजनिक गरिएको चलचित्रको नयाँ गीत ‘तेरे बिन..’ कुमारले लेखेका हुन । यसको कोरियाग्राफर अहमद खान हुन् । बबी खानले निर्देशन गरेको चलचित्र १० अप्रिलमा रिलिज हुने बताइएको छ। gphoto_2a9513e773gphoto_d48b63d768sunny-leone1sunny-leone3sunny-leone4sunny-leone5
Powered by Blogger.