क्रिकेट टोलीका कप्तान पारस खड्काले यसरि झ्याई गरेका हुन् - फोटोफिचर सहित
घुमघाम स्तम्भ अन्तरगत आज हामीले, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको बिहीबार विवाहमा भैईरहदा गरिएको केहि फोटोशुट समाबेश गरेका छौ । प्राप्ती राज्यलक्ष्मी राणासंग बिहीबार होटल सांग्रिलामा पारस विवाह बन्धनमा बाधिएका हुन । नेपाली क्रिकेटका हीरो पारस खडकालाई बोल्ड गरिन तृप्तिले बाकि हेर्नुहोस् तस्विरहरु, हामी सबैले दाम्पत्य जीबनको सुभकामना गरौ ।
