Header Ads

किमको सेक्स टेपले रेकर्ड राख्यो, किमको कमाई अप्रत्याशित वृद्धि

एजेन्सी । अमेकिरी टेलिभिजन स्टार किम कार्दशियनको सेक्स भिडियो अहिलेसम्म ९३ मिलियन अर्थात ९ करोड ३ लाखले हेरिसकेका छन्। यो अहिलेसम्मकै कुनै पनि पोर्न भिडियो यति धेरै संख्यामा हेरिएको पहिलो बनेको छ। यो अल टाइम रेकर्ड नै हो ।

यसअघि किमको फोटो पेपर म्यागजिनको कभरका छापिएको थियो । जसमा उनले न्युट बट देखिएकी थिइन्। यो फोटो छापिने बित्तिकै किमको सेक्स टेपको डिमाण्डमा ६२९ प्रतिशत वृद्धि भएको छ। सेक्स टेपको विक्रीमा आएको वृद्धिले किमको हरेक साताको कमाई करिब ५०,००० डलर आम्दानी गरिरहेकी छन् । कुरा अहिलेको मात्र होइन, यो सेक्स टेपका कारण सन् २००७ देखि नै उनी आम्दानी गरिरहेकी छन्।

भिडियोमा जुन व्यक्तिका साथ किम सेक्स गरिरहेको देखाइएको छ । उनकोनाम हो रे जे हो । जुन अमेरिकी गायक हुन्। रे ले यो भिडियो सन् २००३ मा बनाएका थिए । जब किम उनकी गर्लफ्रेण्ड थिइन्। सन् २००७ मा यो भिडियो लिक भएको थियो । किमले भिडियोका विषयमा मुद्दा पनि दर्ता गराएकी थिइन् ।

तर, पछि विवाद सल्टियो। त्यसपछि Vivid Entertainmentn ले यसलाई अफिशियल्ली रिलिज गरेको हो । यो भिडियोबाट रे जेले पनि खुब कमाई गरेका छन्। किम कार्दशियन गत केही दिनअघि भारत आउने हल्लाले चर्चामा थिइन्। उनी बिग बोस–८ मा भाग लिन भारत आउने भनिएको थियो। तर, पछि स्थगित भयो ।
Powered by Blogger.