फेसबुकमा महिलाको चरित्र हत्या गर्ने युवक यसरि पक्राउ ...
काठमाडौं । नक्कली फेसबुक आइडी खोलेर महिलाको चरित्रहत्या गरेको आरोपमा काठमाडौंको रामकोट १ बस्ने २९ वर्षीय विकासराज गिरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा अन्तरगत साइबर क्राइम हेर्ने शाखाले दिएको जानकारी अनुसार गिरीले रामकोट निवासी एक महिलाको तस्वीरसहित अश्लील कुराहरु फेसबुकमा राखेर चरित्र हत्या गरेका थिए ।
अपराध महाशाखाको टोलीले गिरीलाई पक्रेर महानगरीय प्रहरी परिसमा बुझएको छ । गिरीमाथि विद्युतीय कारोबार गरेको अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस सम्बन्धि भिडियो तल क्लिक गरेर हेर्न सकिने छ !