बिकिनीको तुना कुकुरले फुस्काइदिएपछि, सम्हाल्न हातले स्तन छोप्नु पर्यो - भिडियो हेर्नुहोस
एजेन्सी । कहिलेकाँहि जनावरहरुलाई लाज मर्दो अवस्था बनाइदिन्छन् ।
त्यस्तै अवस्था भोगेकी छिन् एक बेलायती युवतीले । समुन्द्री किनारमा विदा मनाउन पुगेकी उनलाई आफ्नै कुकुरले लाजमर्दो पारिदियो । उनले लगाएको बिकिनीको तुना कुकुरले यति बल गरेर तान्यो कि उनको विकिनी नै फुस्कियो । उनले सम्हाल्न हातले स्तन छोप्नु पर्यो तर यति गर्दा पनि कुकुरले छोडेन ।
हेर्नुस् भिडियोः
अहिले यो भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।
भिडियोमा महिलाले शुरुमा कुकुर जिस्के जस्तो लागेपनि अन्तिममा जमिनमा पल्टिने नै अवस्था आएपछि उनी अत्तालिएकी देखिन्छिन् ।
भिडियो तल छ हेर्नुहोस

